June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने

शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने

शुद्धोधन गाउँपालिकाले भर्खरै मात्र गाउँ सभाको १७ औ अधिवेशन सम्पन्न गरेको छ । अधिबेशनले गाउँपालिका काे नाममा शुद्धोधन काे ठाउँमा शुद्धोदन सच्याउने विषयमा प्रकृया सुरु गरेको छ । शुद्धोधन गाउँपालिकाले आफ्नो नामको शुद्धिकरण र दीर्घकालीन विकासका लागि नाम परिवर्तनको प्रस्तावसहित १२ वटा प्रमुख कार्यसूची पारित गरेको थियो । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले प्रस्तुत गरेका कार्यसूचीहरू…

रास्वपा सुदूरपश्चिमको सहमहामन्त्रीमा करिश्मा कठरिया चयन

रास्वपा सुदूरपश्चिमको सहमहामन्त्रीमा करिश्मा कठरिया चयन २९ पुस, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन् । २७ र २८ पुसमा धनगढीमा बसेको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठरियालाई सहमहामन्त्रीमा सर्वसम्मत रूपले चयन गरेको हो । उनी यसअघि नागरिक उन्मुक्ति पार्टी(नाउपा)को केन्द्रीय सहसचिव थिइन् । रास्वपाका प्रदेश सभापति…

  • आरजुले सुनाइन् जयशंकर र वाङ यीसँगका केही संवाद

    २९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुई छिमेकी राष्ट्र चीन र भारतका विदेशमन्त्रीसँगको संवाद सुनाएकी छिन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यी सँगका...

  • चिकित्सकको तलब एकदेखि साढे २ लाखसम्म दिन अध्ययन समितिको सुझाव

    चिकित्सकको तलब एकदेखि साढे २ लाखसम्म दिन अध्ययन समितिको सुझाव

    एमबीबीएस र बीडीएस चिकित्सकको हकमा एक लाखदेखि १ लाख २५ हजार मासिक आय सुनिश्चित गर्न सिफारिस गरिएको छ । २९ पुस, काठमाडौं । चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको सेवा सुविधामा न्यूनतम सरकारीसरह एकरूपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन...

  • रोकियो सोख र साहसले अब्बल फोटोग्राफरको जीवनयात्रा

    रोकियो सोख र साहसले अब्बल फोटोग्राफरको जीवनयात्रा

      चुङ्बा शेर्पा घाँसपात जस्ता देखिने कपडा, टेन्ट र क्यामरा कभर लगाएर जंगलमा हप्तौं बिताउथे । हिमालको चिसोमा हिउँ चितुवाको फोटो खिच्न एक महिना लगातार पर्खिनु पर्दाको दुःख सुनाउँथे । सार्कबारे आरजुलाई जयशंकरको प्रश्न- तिम्रो देशमा आएर मान्छे मारेको भए...

  • वीरगञ्जको मनोकामना मनिचेन्जरको इजाजत खारेज

    वीरगञ्जको मनोकामना मनिचेन्जरको इजाजत खारेज

      ‘भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र प्राप्त गरेको मनोकामना मनिचेन्जर वीरगञ्ज प्रालि वीरगञ्ज, पर्साको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय...

  • अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

    अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

    २९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ । त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताए । ‘कति शिक्षक फर्र्किएका छैनन् यकिन तथ्यांक संकलन गर्नुपर्ने...

  • लागूपदार्थ दुर्व्यसन बारेका भ्रम चिरौं

    लागूपदार्थ दुर्व्यसन बारेका भ्रम चिरौं

    समाजमा व्याप्त एउटा भ्रम ‘दुर्व्यसनको उपचार सम्भव छैन/एकपटक दुर्व्यसनमा परेपछि छुटाउन सकिन्न’ भन्ने छ। चिकित्सा विज्ञानमा आएको विकाससँगै अब विभिन्न पदार्थहरूको दुर्व्यसनको प्रभावकारी उपचार र कतिपय व्यक्तिहरूको त्यसमा पहुँच भए पनि यही भ्रमका कारण दुर्व्यसनको मनोरोग भएका व्यक्तिहरूले उचित उपचार...

  • पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट

    पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट

    पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट मर्स्याङ्दी तीरैतीर भएर बस गुड्दा वरिपरिको हरियाली दृश्यले मनलाई आनन्द दिलाइरहेको थियो । काठमाडौंको जस्तो प्रदूषित वायु लिनबाट केही मात्रामा भए पनि छुट्कारा पाएको महसुस भइरहेको थियो । किसान खेतबारी हरियाली नै भरिएका...

  • रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

    रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

    २८ पुस, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज...

  • एच पाठशाला

    एच पाठशाला

    शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो एको बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् । २८ पुस, पश्चिम नवलपरा सी । पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ । प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु...

  • नमुना विद्यालयको प्रधानध्यापकलाई ज्यान मार्ने प्रयास !

    नमुना विद्यालयको प्रधानध्यापकलाई ज्यान मार्ने प्रयास !

    यस शुद्धोधन गाँउपालिकाको  श्नी नेपाल राष्ट्रीय नमुना मा.बि को प्रधानाध्यापक लाल चन्द्र पाण्डेयलाई ज्यान मार्ने उद्देश्यले गाँउपालिकाको उपाध्यक्षको भाई सहित अन्य कार्यकर्ताद्वारा निज पाण्डेय बिद्यालयवाट घर फर्ने बेलामा निजको घर अगाडि स्कारपियो गाडी रोकी ज्यान मार्ने गरी कुटपिट गरिएको हो...

  • तेस्रो समपूर्ण कप शुरु हुंदै

    तेस्रो समपूर्ण कप शुरु हुंदै

    समपूर्ण युवा क्लब, तिलोत्तमा-१४, सुपौलीको आयोजनामा समपुर्ण कप नकआउट फूटबल प्रतियोगिताको तेस्रो संस्करण यही मंसिर ७ गते देखि शुरु हुने भएकोछ। तिलोत्तमा-१४, सुपौली स्थित कारवाकेली भवनमा आज सम्पन्न पत्रकार सम्मेलन मार्फत क्लबले सो जानकारी सार्बजनिक गरेको हो। मंसिर ७ देखि...