June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

रुपन्देही – मायादेवी ४ मा आगलागी हुँदा लुम्बिनी कम्पयुटर वाईफाई ऑफ्सि जलेर नष्ट ।

रुपन्देही – मायादेवी ४ मा आगलागी हुँदा लुम्बिनी कम्पयुटर वाईफाई ऑफ्सि जलेर नष्ट ।

माया देवी ४ झुलनीपुरमा आगलागी हुँदा लुम्बिनी कम्पयुटर वाईफाई ऑफ्सि जलेर नष्ट भएको छ। बिहिवार रात्री करीव साढे१० बजे आगलागी हुँदा लुम्बनी कम्पयुटर वाईफाई ऑफ्सिमा ठूलो क्षती भएको संचालक रमजानले बताएका हुन्। उहाले करीब ४वर्ष देखी २५ भन्दा बढी चोक – चोक गाउँ जस्तै लुम्बिनी देखी कालीदह बार्डर क्षेत्रमा वाईफाई सेवा पुऱ्याउँदै आएका हुन्। आगोले…

लुम्बिनीमा- १० वटुकहरुको सामुहिक उपनयन संस्कार जनेऊ सम्पन्न

लुम्बिनीमा- १० वटुकहरुको सामुहिक उपनयन संस्कार जनेऊ सम्पन्न

लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं१२ अजमा मा रहेको ( गुरुकुल ) श्री लुम्बिनी सनातन संस्कृत विद्या पीठ मा २५ जना अध्यनरत वटुक मध्ये १० जना वटुकहरुको सामुहिक उपनयन संस्कार / (जनेऊ) सभ्य र भव्य रुपले सम्पन्न भएको छ। श्री लुम्बिनी सनातन संस्कृत विद्या पीठ को आयोजना तथा श्री राम जानकी मन्दिर अजमा सामाजिक सहयोग अध्यक्ष…

  • लुम्बिनीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

    लुम्बिनीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

    लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं.-११, मोगलहा चौराहामा आत मिति :२०८०/१०/२७ गते दिन शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्रिमसन अस्पतालका Senior Consultant Physician Dr. Randhir Yadav (MBBS/MD) र भीम अस्पतालका Dr. Haris Chand...

  • लुम्बिनीमा हरित रोजगार उद्यममा युवाहरुको आकर्षण

    लुम्बिनीमा हरित रोजगार उद्यममा युवाहरुको आकर्षण

    लुम्बिनी सॉस्कृतिक नगरपालिका वार्ड नं१२ स्थित सोनवलमा सामुहिक तरकारी खेती तथा गड्यौला पालन बर्मि कम्पोस्ट मल परियोजना २ महिना देखि संचालनमा आयेको छ।     बेमौसमी तरकारी को लगी हाटबेडमा तैयारी बेस २ महिना देखी बिउ बिजन उपजका लागि निरंतर...

  • इतिहाँस रचदै गैडहवाका युवाहरु

    इतिहाँस रचदै गैडहवाका युवाहरु

      बुद्ध भुमि युवा क्लब द्वारा आयोजित प्रथम ननौली माघी महोत्सव तथा संस्कृति कार्यक्रम सम्पन्न भएको छ उक्त कार्यक्रमको प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल र बिशिष्ट अतिथि गैडहवा गाउँपालि उपाध्यक्ष माधुरी जयसवाल र 2 न क वडा अध्यक्ष...

  • सम्मरीमाईको सभापतिमा केशव उपाध्याय

    सम्मरीमाईको सभापतिमा केशव उपाध्याय

    नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाको १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन मंगलबार सम्पन्न भएको छ । सम्मरीमाई–५ स्थित रोइनिहवा सभा हलमा भएको अधिवेशनले केशव कुमार उपाध्यायको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।निर्वाचन अधिकृत तथा रेडक्रस रुपन्देही जिल्ला...