प्रेस संगठन नेपाल रुपन्देहीको जिल्ला समिति बैठक सम्पन्न
दीपक जैसवाल, भाद्र ४ गते । लुम्बिनी प्रदेशका सांसद तथा पुर्वमन्त्री सुदर्शन बरालले पछिल्लो समय पत्रकारहरुले गलत कार्यको ढाकछोप गर्ने गरेको बताएका छन् । शुक्रबार प्रेस संगठन नेपाल रुपन्देहीको जिल्ला समिति बैठकलाई सम्बोधन गर्दै सांसद बरालले उक्त कुरा बताएका हुन्...









