गैडहवा गाउँ पालिकालाई बाढी प्रभावितहरुका लागि राहत सहयोग
दिपक जैसवाल भदौ २३, सुर्यपुरा, रुपन्देही । जिल्ला रुपन्देही गैडहवा गाँउपालिकामा सुनगाभा सामुदायिक बिकास केन्द्रद्धारा बाढिपिडित लाई राहत बितरण कार्य सम्पन्न भएको छ । युनाईटेड मिसन टु नेपाल नवलपरासी कलस्टरको आर्थिक सहयोग तथा सुनगाभा सामुदायिक बिकास केन्द्रको आयोजनामा कन्चनका ४५...









