श्री माध्यामिक विद्यालय ठूलो नन्दनगरद्वारा विजया दशमीको शुभकामना व्यक्त
असोज २६ कपिलवस्तु । जिल्ला कपिलवस्तु शुद्धोधन गाउँ पालिका वडा नं २, ठूलो नन्दनगरमा रहेका श्री माध्यामिक विद्यालय ठूलो नन्दनगरद्वारा नेपालीहरूको महान चाड विजया दशमी, दिपावली तथा छठको पावन अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक, बिद्यार्थी, आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट...









