June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

देश

नेपाली कांग्रेस कन्चन गाउँ पालिका पदस्थापन तथा दशैं तिहार पर्व शुभकामना आदानप्रदान

नेपाली कांग्रेस कन्चन गाउँ पालिका पदस्थापन तथा दशैं तिहार पर्व शुभकामना आदानप्रदान

असोज १८, सुर्यपुरा, रुपन्देही। जिल्ला रुपन्देहीको नेपाली कांग्रेस कञ्चन गाउँकार्यसमिति पदस्थापन साथै दशैं तिहार छठ पर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छन् । नेपाली कांग्रेसका नेता तथा लेखा समिति सभापति साहको भनाइ कार्यक्रममा प्रमुख अतिथि सार्वजनिक लेखा समिति सभापति रुपन्देही जिल्ला प्रतिनिधि सभा सांसद भरतकुमार सहाले कञ्चनमा कांग्रेस अब झन एक ढिक्का भएर जाने बताउदै…

इलाका प्रहरी पकडीद्धारा नागरिक सुनुवाई कार्यक्रम:

इलाका प्रहरी पकडीद्धारा नागरिक सुनुवाई कार्यक्रम:

असोज ११, कपिलवस्तु । ईलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा उल्लेख्य प्रगति गरेको देखिएको छ । आर्थिक बर्ष २०७७/७८ र चालु आर्थिक बर्षको असोज महिनाको दोस्रो हप्तासम्म भएका बिभिन्न काम र गतिविधिलाई तथ्यांङकमा हेर्दा उल्लेख्य प्रगति गरेको पाइएको हो । सोमबार मायादेवी गाउपालिकाको वडा नम्बर ७ मा रहेको राष्ट्रिय आधारभूत…

  • पशुपंछि तथा कृषि व्यवसायलाई ज्ञापनपत्र

    पशुपंछि तथा कृषि व्यवसायलाई ज्ञापनपत्र

    बुटवल । लुम्बिनी प्रदेसमा कृयाशिल पशुपंछि पालन तथा कृषि व्यवसायमा संलग्न व्यवसायिक संघ तथा पशु कृषि सेवामा समर्पित पेशाकर्मीहरुको एक प्रतिनिधि मण्डलले विभिन्न माग राख्दै बिहीबार मुख्यमन्त्रिको सचिवालय, आर्थिक मामिला मन्त्रिको सचिवलय, कृषि मन्त्रालय, प्रदेस योजना आयोगका उपाध्यक्ष तथा प्रदेसका...

  • स्थानीय जनप्रतिनिधिहरुको मनोमानी र सत्ता शासनको दुरुपयोग !

    स्थानीय जनप्रतिनिधिहरुको मनोमानी र सत्ता शासनको दुरुपयोग !

    राजकुमार चमार, भदौ २३, कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउपालिका-लबनीका जनप्रतिनिधिहरुले स्थानीय सत्ता र शासनको दुरुपयोग गर्दै आएका छन । जनप्रतिनिधिहरुले स्वयम् आफै/आफ्नै घर वा आसेपासेलाइ योजनाको उपभोक्ता समितिको अध्यक्ष बनाइ दुई वा दुई भन्दा बढी योजना चलाउदै आएको र बिज्ञापन...

  • बहुजन शक्ति पार्टीको पार्टी कार्यालय उदघाटन समारोह सु-सम्पन्न

    बहुजन शक्ति पार्टीको पार्टी कार्यालय उदघाटन समारोह सु-सम्पन्न

    बहुजन शक्ति पार्टीको पार्टी कार्यालय उदघाटन समारोह सु-सम्पन्न भदौ १८, कपिलवस्तु । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा बहुजन शक्ति पार्टीको पार्टी कार्यालय प्रदेश अध्यक्ष अहशान अहमद खाँद्वारा उदघाटन कार्यक्रम सु-सम्पन्न भयो ।   बहुजन शक्ति पार्टीको उदघाटन अगाडि पंचशील त्रिषण पुज्य...

  • मोटरसाइकल दुर्घटनामा परी 3 जना घाइते,

    मोटरसाइकल दुर्घटनामा परी 3 जना घाइते,

    दीपक जैसवाल असार २७ गते । रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटनामा परि तिन जना पुरुष गम्भीर घाइते भएका छन् । पुर्व– पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.८ रामापुरमा आज(आइतबार) दिउसो ५ :३० बजेको समयमा दुई मोटरसाइकल एकाआपसमा ठोक्कीदा मोटरसाइलमा सवार तिन...

  • लुम्बिनीकाे गुरु योजना विवादमा

    लुम्बिनीकाे गुरु योजना विवादमा

    बबिन बरई, जेठ २९   लुम्बिनी विकास कोषः साढे ३ अर्बको ठेक्का विवादमा लुम्बिनी विकास कोषले लुम्बिनी गुरु योजनाअन्तर्गत विभिन्न निर्माण कार्यका लागि प्रकाशन गरेको साढे तीन अर्ब रुपैयाँ बराबरको बोलपत्र विवादमा तानिएको छ । कोषले केही व्यवसायीसँगको मिलेमतोमा उनीहरूलाई...

  • नेपाली शान्ति सैनिकको फोर्स कमाण्डरबाट प्रशंसा

    नेपाली शान्ति सैनिकको फोर्स कमाण्डरबाट प्रशंसा

    द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना शान्ति सैनिक विस्फोटक पदार्थ हटाउन त्यहाँ तैनाथ छ । मालीस्थित शान्ति सैनिकका फोर्स कमाण्डर डेनिश...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...

  • राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत...