अपाङ्गता भएका ब्यक्तिहरुसँग रोजगार तथा स्वरोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न:
राज कुमार चमार, साउन ६, कपिलवस्तु । 'रोजगार विहिन अपाङ्गता भएका नागरिकहरुका लागि उर्जाशील अवसर' को मूल नाराका साथ कपिलवस्तु शुद्धोधन गाउँपालिका अपाङ्गता भएका ब्यक्तिहरुसँग रोजगार तथा स्वरोजगार सम्बन्धी एक दिने अन्तरक्रिया एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । प्रमुख...









