June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

देश

कपिलवस्तु शुद्धोधनमा १० वटा अपाङ्ग मैत्री स्कुटी वितरण भयोे:

कपिलवस्तु शुद्धोधनमा १० वटा अपाङ्ग मैत्री स्कुटी वितरण भयोे:

लुम्बिनीताजाखबर, भाद्र १६, कपिलवस्तु। दैनिक जीवनमा सहजता ल्याउन कपिलवस्तु शुद्धोधन गाउँपालिकाले १० वटा अपाङ्ग मैत्री स्कुटी वितरण गरियो। अपाङ्गताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताईरहेकालाई सो स्कुटी प्रदान गरिएको हो। शुद्धोधन गाउँपालिका कपिलवस्तु अध्यक्ष कमलेश शरण चौधरी र उपाध्यक्ष होम प्रकाश चौधर द्वारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई स्कूटी वितरण कार्यक्रम सम्पन्न भएको छ…

कपिलवस्तुमा नवदुर्गा आमा समूहद्वारा तीज विशेष कार्यक्रम सम्पन्न:

कपिलवस्तुमा नवदुर्गा आमा समूहद्वारा तीज विशेष कार्यक्रम सम्पन्न:

लुम्बिनीताजाखबर, भाद्र १४, कपिलवस्तु। जिल्ला कपिलवस्तु शुद्धोधन वडा नं.१, प्रगतिनगरमा नवदुर्गा आमा समूहद्वारा तीज विशेष कार्यक्रम धुमधामका साथ मनाइएका छन् ।   भाद्र शुक्लपक्षको तृतीया तिथिमा पार्वतीले भगवान् शिवजीलाई पति पाऊँ भनी गरेको व्रतबाट तीजको परम्परा चलेको पाइन्छ । नेपाली समाजमा परापूर्वकालदेखि नै तीजलाई महत्त्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइन्छ । बाल्यकालमै विवाह भएर टाढा…

  • १२ गते देखि १८ सम्म समुदायिक विद्यालयहरु बन्द:

    १२ गते देखि १८ सम्म समुदायिक विद्यालयहरु बन्द:

    लुम्बिनीताजाखबर, भाद्र ११,  कपिलवस्तु । भदौ १२ गते बाट एक हप्ता सामुदायिक विद्यालयहरु बन्द हुने भएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समिती परिषदको आन्दोलन स्वरुप भदौ १२ गते देखि १८ गते सम्म नेपाल भरी का सामुदायिक विद्यालयहरु बन्द...

  • अभिभावकहरुलाई ३ दिवसीय रुपान्तरण तालिम सम्पन्न:

    अभिभावकहरुलाई ३ दिवसीय रुपान्तरण तालिम सम्पन्न:

    लुम्बिनीताजाखबर, भाद्र ०९, कपिलवस्तु । अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे ३ दिवसीय तालिम UNFPA को आर्थिक सहयोग VSO को सहकार्य र मधेश मानव अधिकार गृह (माहुरी होम) को संयुक्त साझेदारीमा संचालित बालविबाह अन्त्यका लागि विश्वव्यापी किशोरी सशक्तिकरण परियोजना अन्तरगत कपिलवस्तु जिल्लाको...

  • शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीद्वारा चार कोठे भवन शिलान्यास:

    शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीद्वारा चार कोठे भवन शिलान्यास:

    लुम्बिनीताजाखबर, भाद्र ६, कपिलवस्तु । जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं.६,बेल्भरियामा श्री आधरभुत विद्यालय बेलभरियाको राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत चार कोठे भवन निर्माणको कार्य अध्यक्ष कमलेश शरण चौधरीद्वारा शिलान्यास गरिएको   उक्त कार्यक्रममा अध्यक्ष कमलेश शरण चौधरीले समुदाय का...

  • कपिलवस्तुको एक महिला १७ दिन देखि बेपत्ता ।

    लुम्बिनीताजाखबर, भाद्र ०१, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं.२, हरनामपुर बस्ने स्वरसती लोध को छोरी बर्ष २४ कि ममता लोध १७ दिन देखि बेपत्ता रहेकी छन । उनी आफ्नो घरबाट झाक्री कहाँ झार-फूक गराउन जादैछु भनी निस्केकी ममता...

  • कपिलवस्तुमा सिकाई आदान प्रदान तथा अनुगमन सम्पन्न

    लुम्बिनीताजाखबर, भाद्र १, कपिलवस्तु । अभिभावकहरुलाई रुपान्तरण वारे ३ दिवसीय तालिम UNFPA को आर्थिक सहयोग VSO को सहकार्य र मधेश मानव अधिकार गृह (माहुरी होम)को संयुक्त साझेदारीमा संचालित बाल विवाह अन्त्यका लागि विश्वव्यापी किशोरी सशक्तिकरण परियोजना अन्र्तगत कपिलवस्तु नगरपालिका द्धारा...

  • अभिभावकहरुलाई ३ दिवसीय रुपान्तरण तालिम सम्पन्न

    अभिभावकहरुलाई ३ दिवसीय रुपान्तरण तालिम सम्पन्न

    लुम्बिनीताजाखबर, श्रावण २२, कपिलवस्तु । अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे ३ दिवसीय तालिम UNFPA को आर्थिक सहयोग VSO को सहकार्य र मधेश मानव अधिकार गृह (माहुरी होम ) को संयुक्त साझेदारीमा संचालित बालविबाह अन्त्यका लागि विश्वव्यापी किशोरी सशक्तिकरण परियोजना अन्तरगत कपिलवस्तु...