June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

देश

जनकल्याण युवा क्लबद्वारा शुद्धोधन गाउँपालिकाको कार्यालयमा तालाबन्दी

जनकल्याण युवा क्लबद्वारा शुद्धोधन गाउँपालिकाको कार्यालयमा तालाबन्दी

मंसिर ९, कपिलवस्तु । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको प्रशासनिक कार्य मिति २०७८/०७/१४ गते देखि वर्तमान प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरि जाने र अर्को अधिकृतको स्वागत गर्ने कि नगर्ने भन्ने कुरा लिएर आज सम्म ठप्प रहेको छ । स्थानीय सरकारले बहुमत र अल्पमत को दम्भमा लगातार २३ दिन बित्यो तर कर्मचारीले भने हाजिरी गर्न पाएका छैनन्।…

किसान जहिले नि पिरमा :किन?

किसान जहिले नि पिरमा :किन?

कार्तिक २८, कपिलवस्तु । नेपाल एक कृषि प्रधान देश भएपनि यहाँका कृषकहरु बर्सेनि मलखाद खरिद र अन्नबाली बिक्रि प्रक्रियामा धेरै नोक्सान बेहोर्दैआएका छन् । यश आर्थिक बर्ष मा बेमौसमी बर्षा को कारण कृषकहरु को धान खेती एक चौथाइ नस्ट भएको छ। आजको किसानले आफ्नो अन्नबाली सरकारले तोकिएको दर भन्दा २५% कम पाएर बिचौलिया लाई बेच्न…

  • गय राती फेरि शुद्धोधनमा ट्रान्सफर‌ फुटाइ भित्रको सामान चोरी

    गय राती फेरि शुद्धोधनमा ट्रान्सफर‌ फुटाइ भित्रको सामान चोरी

    कार्तिक २५, कपिलवस्तु । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. २, सानो नन्दनगरमा रहेका श्री डिप ट्युबवेल जल प्रबन्ध समितिबाट गयराति समूहद्वारा २५ केभीको ट्रान्सफर्मर फुटाइ सामान चोरी भएको छ । यस पालिकामा ट्रान्सफर्मर फुटाइ चोरीको घटना भने कुनै पहिलो...

  • कपिलवस्तुको शुद्धोधनमा गय राती आग लागि लाखौंको क्षति

    कपिलवस्तुको शुद्धोधनमा गय राती आग लागि लाखौंको क्षति

    कार्तिक १९, कपिलवस्तु । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं.३, सानो सिसहनियामा ३ जनाको घरमा मैन बत्तीबाट आग लागि लाखौंको क्षति भएको छ ।   दिपावलीको दिन करिब ९:०० बजे रातिको घटनामा शिव कुमार पासीको बाख्रा ३ वटा, सुनको गहना,...

  • मायादेवीमा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस

    मायादेवीमा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस

    कार्तिक १६, कपिलवस्तु । जिल्ला कपिलवस्तुको मायादेवी गाउँ पालिका वडा नं.१ पकडीमा "आयुर्वेद विकासको आधार, जनशक्ति विकास र पूर्वाधार" को मूल नाराका साथ धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाउनुभएका छन् ।   धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम...

  • राष्ट्रिय जनमुक्ती पार्टीको लुम्बिनीमा बृहत आम सभा सम्पन्न

    राष्ट्रिय जनमुक्ती पार्टीको लुम्बिनीमा बृहत आम सभा सम्पन्न

    दीपक जैसवाल, कार्तिक १३, रुपन्देही । राष्ट्रिय जनमुक्ती पार्टीको लुम्बिनीमा बृहत आम सभा सम्पन्न भएको छ । पुर्ण संघियता र जातिय समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, भ्रष्टचारमुक्त , समृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता भने मुख्य नारा सहित लुम्बिनी सांस्कृतिक नगर नगरपालिका वडा...

  • मायादेवी स्तरिय मदरसा सघंले लुम्बिनी प्रदेशमा बुझायो ज्ञापन पत्र

    मायादेवी स्तरिय मदरसा सघंले लुम्बिनी प्रदेशमा बुझायो ज्ञापन पत्र

    इमरान हुसेन, कात्तिक-८,कपिलवस्तु । जिल्ला कपिलवस्तुको मायादेवी गाउँपालिका अन्तर्गत गठित मायादेवी स्तरिय मदरसा सघंले लुम्बिनी प्रदेशको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। मायादेवी गाँउपालिकामा रहेको ३३ वटा मदरसा र नेपालका सबै मदरसाहरुको अवस्था दयानिय रहेकोले सबै मदरसाहरुलाई मध्यनजर गर्दै ज्ञापन पत्र...

  • शुद्धोधन गाउँ पालिकामा १०औं अन्तराष्ट्रिय बालिका दिवस कार्यक्रम सम्पन्न

    शुद्धोधन गाउँ पालिकामा १०औं अन्तराष्ट्रिय बालिका दिवस कार्यक्रम सम्पन्न

    असोज २५, कपिलवस्तु जिल्ला कपिलवस्तुको शुद्धोधनमा "डिजिटल पुस्ता-हाम्रो पुस्ता" को मुल नारा को साथ १०औं अन्तर्राष्ट्रिय बालिका दिवस शुद्धोधन गाउँपालिका स्तरीय किशोर किशोरी सञ्जालद्वारा परम्परागत धारणा विरुद्ध नकारात्मक एक दिने अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भयो । १०औं अन्तर्राष्ट्रिय बालिका दिवस...