September 13, 2026, Sunday
२०८३ भाद्र २८, आईतवार

प्रदेश ५

शुद्धोधनमा जसपाको वडा भेला स्वागत तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

शुद्धोधनमा जसपाको वडा भेला स्वागत तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

कार्तिक ६, कपिलवस्तु ‌। “संघीयता, सु-शासन, समृद्धि र समाजवाद”को मूल नाराका साथ कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपाल वडा नं. ४ मा वडा भेला स्वागत तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयो ।   जनता समाजवादी पार्टी, नेपालमा करिब २७६ जनाले पार्टी प्रवेश गरेका छन् । लोकतान्त्रिक समाजवादीमा गएकाहरु पनि जसपामा प्रवेश गरेका छन् ।…

शुद्धोधन गाउँ पालिकामा १०औं अन्तराष्ट्रिय बालिका दिवस कार्यक्रम सम्पन्न

शुद्धोधन गाउँ पालिकामा १०औं अन्तराष्ट्रिय बालिका दिवस कार्यक्रम सम्पन्न

असोज २५, कपिलवस्तु जिल्ला कपिलवस्तुको शुद्धोधनमा “डिजिटल पुस्ता-हाम्रो पुस्ता” को मुल नारा को साथ १०औं अन्तर्राष्ट्रिय बालिका दिवस शुद्धोधन गाउँपालिका स्तरीय किशोर किशोरी सञ्जालद्वारा परम्परागत धारणा विरुद्ध नकारात्मक एक दिने अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भयो । १०औं अन्तर्राष्ट्रिय बालिका दिवस कार्यक्रममा प्रमुख अतिथि शु.गा.पा. अध्यक्ष निसार अहमद खान, विशिष्ट अतिथि लबनी प्रहरी चौकी ईन्चार्ज दामोदर…

  • राष्ट्रिय युवा संघ शुद्धोधन गाउपालिका कमिटिको अध्यक्षमा तैय्यब खाँ

    राष्ट्रिय युवा संघ शुद्धोधन गाउपालिका कमिटिको अध्यक्षमा तैय्यब खाँ

    असोज १६, कपिलवस्तु राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य गोपाल ज्ञवालीले वर्तमान सरकारले संविधानको गलत व्याख्या गरेकोले नेकपा एमालेले अहिले संसद अबरुद्ध गरिरहेको जिकिर गर्नु भयो । राष्ट्रिय युवा सघं नेपाल शुद्धोधन गाउपालिका कमिटीको प्रथम भेला तथा अधिवेशनलाई प्रमुख...

  • इलाका प्रहरी पकडीद्धारा नागरिक सुनुवाई कार्यक्रम:

    इलाका प्रहरी पकडीद्धारा नागरिक सुनुवाई कार्यक्रम:

    असोज ११, कपिलवस्तु । ईलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा उल्लेख्य प्रगति गरेको देखिएको छ । आर्थिक बर्ष २०७७/७८ र चालु आर्थिक बर्षको असोज महिनाको दोस्रो हप्तासम्म भएका बिभिन्न काम र गतिविधिलाई तथ्यांङकमा हेर्दा उल्लेख्य...

  • पशुपंछि तथा कृषि व्यवसायलाई ज्ञापनपत्र

    पशुपंछि तथा कृषि व्यवसायलाई ज्ञापनपत्र

    बुटवल । लुम्बिनी प्रदेसमा कृयाशिल पशुपंछि पालन तथा कृषि व्यवसायमा संलग्न व्यवसायिक संघ तथा पशु कृषि सेवामा समर्पित पेशाकर्मीहरुको एक प्रतिनिधि मण्डलले विभिन्न माग राख्दै बिहीबार मुख्यमन्त्रिको सचिवालय, आर्थिक मामिला मन्त्रिको सचिवलय, कृषि मन्त्रालय, प्रदेस योजना आयोगका उपाध्यक्ष तथा प्रदेसका...

  • स्थानीय जनप्रतिनिधिहरुको मनोमानी र सत्ता शासनको दुरुपयोग !

    स्थानीय जनप्रतिनिधिहरुको मनोमानी र सत्ता शासनको दुरुपयोग !

    राजकुमार चमार, भदौ २३, कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउपालिका-लबनीका जनप्रतिनिधिहरुले स्थानीय सत्ता र शासनको दुरुपयोग गर्दै आएका छन । जनप्रतिनिधिहरुले स्वयम् आफै/आफ्नै घर वा आसेपासेलाइ योजनाको उपभोक्ता समितिको अध्यक्ष बनाइ दुई वा दुई भन्दा बढी योजना चलाउदै आएको र बिज्ञापन...

  • बहुजन शक्ति पार्टीको पार्टी कार्यालय उदघाटन समारोह सु-सम्पन्न

    बहुजन शक्ति पार्टीको पार्टी कार्यालय उदघाटन समारोह सु-सम्पन्न

    बहुजन शक्ति पार्टीको पार्टी कार्यालय उदघाटन समारोह सु-सम्पन्न भदौ १८, कपिलवस्तु । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा बहुजन शक्ति पार्टीको पार्टी कार्यालय प्रदेश अध्यक्ष अहशान अहमद खाँद्वारा उदघाटन कार्यक्रम सु-सम्पन्न भयो ।   बहुजन शक्ति पार्टीको उदघाटन अगाडि पंचशील त्रिषण पुज्य...

  • मोटरसाइकल दुर्घटनामा परी 3 जना घाइते,

    मोटरसाइकल दुर्घटनामा परी 3 जना घाइते,

    दीपक जैसवाल असार २७ गते । रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटनामा परि तिन जना पुरुष गम्भीर घाइते भएका छन् । पुर्व– पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.८ रामापुरमा आज(आइतबार) दिउसो ५ :३० बजेको समयमा दुई मोटरसाइकल एकाआपसमा ठोक्कीदा मोटरसाइलमा सवार तिन...

  • लुम्बिनीकाे गुरु योजना विवादमा

    लुम्बिनीकाे गुरु योजना विवादमा

    बबिन बरई, जेठ २९   लुम्बिनी विकास कोषः साढे ३ अर्बको ठेक्का विवादमा लुम्बिनी विकास कोषले लुम्बिनी गुरु योजनाअन्तर्गत विभिन्न निर्माण कार्यका लागि प्रकाशन गरेको साढे तीन अर्ब रुपैयाँ बराबरको बोलपत्र विवादमा तानिएको छ । कोषले केही व्यवसायीसँगको मिलेमतोमा उनीहरूलाई...