June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

व्यक्ति विशेष

शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने

शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने

शुद्धोधन गाउँपालिकाले भर्खरै मात्र गाउँ सभाको १७ औ अधिवेशन सम्पन्न गरेको छ । अधिबेशनले गाउँपालिका काे नाममा शुद्धोधन काे ठाउँमा शुद्धोदन सच्याउने विषयमा प्रकृया सुरु गरेको छ । शुद्धोधन गाउँपालिकाले आफ्नो नामको शुद्धिकरण र दीर्घकालीन विकासका लागि नाम परिवर्तनको प्रस्तावसहित १२ वटा प्रमुख कार्यसूची पारित गरेको थियो । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले प्रस्तुत गरेका कार्यसूचीहरू…

शुद्धोधन गाउँपालिका वडा नं.२, मा लिडोद्धारा बाख्रा वितरण कार्यक्रम सम्पन्न:

शुद्धोधन गाउँपालिका वडा नं.२, मा लिडोद्धारा बाख्रा वितरण कार्यक्रम सम्पन्न:

लुम्बिनीताजाखबर, भाद्र ११, कपिलवस्तु। जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं.२ मा लुम्बिनी बिकास (लिडो) संस्थाद्वारा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ ।   शुद्धोधन गाउँपालिकामा इस्लामिक राहत नेपालले जिविकोपार्जनको लागि सहयोग गर्दै आएको छ । यसले शुद्धोधन गाउँपालिका वडा नं.२, मा.वि.ठूलो नन्दनगरमा ४ जना गैर मुस्लिम र ३९ जना मुस्लिम समुदाय गरी ४३ जनालाई बाख्रा…

  • एक हजार चोरीको आरोपमा श्रीमतीको विभत्स हत्यामा संलग्न श्रीमान पक्राउ

    एक हजार चोरीको आरोपमा श्रीमतीको विभत्स हत्यामा संलग्न श्रीमान पक्राउ

    साउन ११, रुपन्देही । कञ्चन गाउँपालिका-१ डेलरमा आफ्नै घरमा श्रीमान र छोरासँग बसोबास गर्दै आईरहेकी वर्ष ३१ की साबित्री थापा क्षेत्री आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट अनुसन्धानको लागी प्रहरी निरीक्षक सहितको...

  • कपिलवस्तुमा सर्प टोक्दा एक बालकको मृत्यु

    कपिलवस्तुमा सर्प टोक्दा एक बालकको मृत्यु

    साउन ८, कपिलवस्तु।   जिल्ला कपिलवस्तु शुद्धोधन वडा नं.२, मेहनीयामा सर्प टोक्दा एक बालकको मृत्यु भयो । कपिलवस्तुको शुद्धोधन वडा नं.२, शिवपुजन चमारको छोरा बर्ष १६ रविन्द्र चमारलाई बिषालु सर्प टोकी (डसी) सख्त घाइते भएकोले तत्काल उपचारको लागि अस्पताल तौलिहवा...

  • किसान जहिले नि पिरमा :किन?

    किसान जहिले नि पिरमा :किन?

    कार्तिक २८, कपिलवस्तु । नेपाल एक कृषि प्रधान देश भएपनि यहाँका कृषकहरु बर्सेनि मलखाद खरिद र अन्नबाली बिक्रि प्रक्रियामा धेरै नोक्सान बेहोर्दैआएका छन् । यश आर्थिक बर्ष मा बेमौसमी बर्षा को कारण कृषकहरु को धान खेती एक चौथाइ नस्ट भएको...

  • युवा नेत्रीको आसमायिक निधन

    युवा नेत्रीको आसमायिक निधन

    भदौ, ५, कपिलवस्तु । राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला सदस्य तथा श्री कालीमाई आधारभूत विद्यालय शु.गा.पा.-६, टिटहीरीया क.व. मा शिक्षिका को रुपमा आवद्ध रही ईमान्दारितापुर्वक यथा स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएकी आतिमिलनसार, मृदुभाषी,इमानदार, निडर, निष्ठावान, युवा नेत्री एंव...

  • ज.स.पा.का युवा नेता कमलेश शरण चौधरी द्वारा ईदुल अजहा (बकरीद) को शुभकामना

    ज.स.पा.का युवा नेता कमलेश शरण चौधरी द्वारा ईदुल अजहा (बकरीद) को शुभकामना

    साउन ४, कपिलवस्तु । जिल्ला कपिलवस्तु शुद्धोधन गाउँ पालिकाका युवा नेता कमलेश शरण चौधरी ले भने,”आउदै गरेका मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व ईदुल अजहा (बकरीद) को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली, दाजुभाई दिदी बहिनी, राष्ट्रियप्रेमी, उद्योगी, व्यापारी, समाजसेवी लगायत...