June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

अभिभावकहरुलाई ३ दिवसीय रुपान्तरण तालिम सम्पन्न

अभिभावकहरुलाई ३ दिवसीय रुपान्तरण तालिम सम्पन्न

लुम्बिनीताजाखबर, श्रावण २२, कपिलवस्तु । अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे ३ दिवसीय तालिम UNFPA को आर्थिक सहयोग VSO को सहकार्य र मधेश मानव अधिकार गृह (माहुरी होम ) को संयुक्त साझेदारीमा संचालित बालविबाह अन्त्यका लागि विश्वव्यापी किशोरी सशक्तिकरण परियोजना अन्तरगत कपिलवस्तु जिल्लाको शुद्धोधन गापाका ४ समूह, कपिलवस्तु नगरपालिकाको ३ समूह र विजयनगर गाउपालिकाको ४ समूह गरी…

सरोकारवालाहरुको रुपान्तरण कक्षामा सिकाई आदान प्रदान तथा शैक्षिक सामग्री वितरण

सरोकारवालाहरुको रुपान्तरण कक्षामा सिकाई आदान प्रदान तथा शैक्षिक सामग्री वितरण

लुम्बिनीताजाखबर, साउन १५, कपिलवस्तु । जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिकामा मधेश मानव अधिकार गृह (माहुरी होम) को आयोजनामा UNFPA को आर्थिक सहयोग र vso को सहकार्यमा सरोकारवालाहरुको रुपान्तरण कक्षा अनुगमन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भयो । रुपान्तरण कक्षाको सिकाई आदान प्रदान कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले आफ्नो मन्तब्यमा बाल विवाह अन्त्यका लागि…

  • एक हजार चोरीको आरोपमा श्रीमतीको विभत्स हत्यामा संलग्न श्रीमान पक्राउ

    एक हजार चोरीको आरोपमा श्रीमतीको विभत्स हत्यामा संलग्न श्रीमान पक्राउ

    साउन ११, रुपन्देही । कञ्चन गाउँपालिका-१ डेलरमा आफ्नै घरमा श्रीमान र छोरासँग बसोबास गर्दै आईरहेकी वर्ष ३१ की साबित्री थापा क्षेत्री आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट अनुसन्धानको लागी प्रहरी निरीक्षक सहितको...

  • कपिलवस्तुमा सर्प टोक्दा एक बालकको मृत्यु

    कपिलवस्तुमा सर्प टोक्दा एक बालकको मृत्यु

    साउन ८, कपिलवस्तु।   जिल्ला कपिलवस्तु शुद्धोधन वडा नं.२, मेहनीयामा सर्प टोक्दा एक बालकको मृत्यु भयो । कपिलवस्तुको शुद्धोधन वडा नं.२, शिवपुजन चमारको छोरा बर्ष १६ रविन्द्र चमारलाई बिषालु सर्प टोकी (डसी) सख्त घाइते भएकोले तत्काल उपचारको लागि अस्पताल तौलिहवा...

  • दलित आयोगद्वारा दलित समुदायको थर सूचीकृत सम्बन्धी अन्तरक्रिया

    दलित आयोगद्वारा दलित समुदायको थर सूचीकृत सम्बन्धी अन्तरक्रिया

    साउन ५, तौलिहवा, कपिलवस्तु। कपिलवस्तुको सदरमुकाम तौलिहवामा राष्ट्रिय दलित आयोगद्वारा दलित समुदायको थर सूचीकृत सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । बुद्धभुमि नगरपालिकाका प्रमुख केशव श्रेष्ठको अध्यक्षता, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा प्रमुख अतिथियता र पूर्व राष्ट्रिय सभा...

  • करारका कर्मचारी हटाइएको सम्बन्धमा मायादेवी ३, मा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    करारका कर्मचारी हटाइएको सम्बन्धमा मायादेवी ३, मा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    साउन ०५, कपिलवस्तु। जिल्ला कपिलवस्तु मायादेवी गाँउपालिकामा अस्थाई, करार एवम् ज्यालादारिमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई गाँउपालिकाले हटाएको सम्बन्धमा मायादेवी गाँउपालिका वडा नं ३ का स्थानिय जनताले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । स्थानीय निर्वाचन लगत्तै नेपाली कांग्रेसको नेतृत्व गाँउपालिकामा आउने बित्तिकै...

  • जनकल्याण युवा क्लबद्वारा बकरीद ईदको शुभकामना

    जनकल्याण युवा क्लबद्वारा बकरीद ईदको शुभकामना

    संवाददाता, असार २६, कपिलवस्तु । मुस्लिमधर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई...

  • नीति, नियम, कानून पाए किशोर किशोरी रुपान्तरण तालिममा

    नीति, नियम, कानून पाए किशोर किशोरी रुपान्तरण तालिममा

    कपिलवस्तु, असार २४, रुपान्तरण सहजकर्तालाई दोश्रो चरणको आठ दिने प्रशिक्षक प्रशिक्षण ताालिमका सहभागि किशोर किशोरीहरुले रुपान्तरण तालिमवाट किशोर किशोरीहरु नीति, नियम र कानूनवारे जानकारी प्राप्त गरेका छन् । उनीहरुले गाँउ समाजमा बालविबाह, घरेलु हिंसा, महिला हिंसा, लैंगिक हिंसा, दहेज, छुवाछुत...

  • शब ए बरातको सबैमा हार्दिक शुभकामना:- अध्यक्ष अन्सारी

    शब ए बरातको सबैमा हार्दिक शुभकामना:- अध्यक्ष अन्सारी

    शहबाज खान/कपिलवस्तु २०७८ चैत्र ४ गते शुक्रवार मनाउन गई रहेको शब ए बरातको सुखद उपलक्ष्यमा सबैमा हार्दिक मुबारक (शुभकामना) मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारीले व्यक्त गरेका छन। मुस्लिम समुदायको इस्लाम धर्मको अरबी पात्रों अनुसारको आठौं महिना शावान महिनको १५...

  • अति विपन्न परिवारलाई ब्लाङकेट वितरण

    अति विपन्न परिवारलाई ब्लाङकेट वितरण

    माघ १३, कपिलवस्तु । कपिलबस्तुमा चिसो तथा शितलहर पीडित अति विपन्न परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिद्वारा चाइनिज ब्लाङ्केट बिहीबार शुद्धोधन गाउपालिका लबनी प्रहरी चौकीमा १९ परिवार ३१ थान वितरण गरिएको छ । चिसो तथा शितलहर शुरु भएदेखि नै हामीले जिल्ला...

  • घोराही कारागारबार फरार कैदी नाइके यमराज परियार ३२ दिनपछि पक्राउ

    घोराही कारागारबार फरार कैदी नाइके यमराज परियार ३२ दिनपछि पक्राउ

    जगत ठाडा मगर, माघ १०, बुटवल । दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइके समेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनहा नाकाबाट पक्राउ गरेको...