June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

तिव्रगति र क्षमता भन्दा बढी लोडको कारण पल्टियो टेक्टर

तिव्रगति र क्षमता भन्दा बढी लोडको कारण पल्टियो टेक्टर

लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं ७ अन्तर्गत पर्ने पकडिहवा गाउँको नजिक लु 3 त ४९४७ नम्बरको टेक्टर पल्टिएको छ । उक्त टेक्टर तिब्रगति र over load को कारणले टेक्टरको गति थम्न नसकेको ले गर्दा टेक्टर चालक टेक्टरवाट हाम फालेर ज्यान जागाउन सफल भएका छन् ।  VISIT US टेक्टर पल्टिँदा टेक्टरमा क्षति भएको र कुनै पनि…

हिजो हराएको ८ वर्षीय ननदनी कुर्मी को शव खुरखुरिया घाटमा फेला

हिजो हराएको ८ वर्षीय ननदनी कुर्मी को शव खुरखुरिया घाटमा फेला

मर्चवारी १ घनहवा गाऊको शेषमन कुर्मी को वर्ष ८ छोरी ननदनी कुर्मी हिजो मर्चवार चिल्डरेन फ्यूचर इङ्लिस बोर्डिंङ्ग स्कूल बाट घर जादै क्रममा   २०८०/०९/१३ गते सांझ अन्दाजी ५ बजे तिर मर्चवारी गाउँपालिका वडा न .१ धनहवा चौक रुपन्देही बाट बालिका अन्दाजी८ बर्ष की ननदनी कुर्मी हराएको सूचना हामीलाई जानकारी भएको थियो । आज बिहान…

  • लुम्बिनीमा पौष १५ गते  सडक खाना महोत्सव हुने

    लुम्बिनीमा पौष १५ गते सडक खाना महोत्सव हुने

    लुम्बिनीमा पौष १५ गते सडक खाना महोत्सव हुने अँग्रेजी नयाँ वर्षको उपलक्ष्यमा लुम्बिनी प्रदेश स्तरीय सांस्कृतिक महोत्सव तथा दशौं फूड फेष्टिबल हुने भएको छ । लुम्बिनी होटल संघको आयोजनामा ३१ डिसेम्बर (पुस १५) को दिन लुम्बिनीमा सडक खाना महोत्सव हुने...

  • सिदार्थ बैङकले मनायो २१ औँ बार्षिक उत्सव

    सिदार्थ बैङकले मनायो २१ औँ बार्षिक उत्सव

    सिदार्थ बैङकले मनायो २१ औँ बार्षिक उत्सव   सिदार्थ बैङक लिमिटेड लुम्बिनी शाखाले आज २१ औँ बार्षिक उत्सव मनाएको छ । सिदार्थ बैङ्क लुम्बिनी शाखाले बैङकका विभिन्न सेवाग्राहीको उपस्थितिमा बार्षिक उत्सव मनाएको छ । लुम्बिनी शाखाका प्रबन्धक नवराज सुवेदीको नेतृत्व...

  • गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा

    गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा

    गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा गैंडहवा, २ पुस । गैडहवा रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो ।   कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य...

  • भियु प्वाइन्ट रेस्टुरेन्टमा खुलेआम यौन क्रियाकलाप प्रहरी प्रशासन मौन

    भियु प्वाइन्ट रेस्टुरेन्टमा खुलेआम यौन क्रियाकलाप प्रहरी प्रशासन मौन

    यौन प्यास मेटाउन भारतबाट नेपाल प्रवेश गर्ने भारतीयहरुको बिगबिगी शुद्धोधन गाउँपालिकाको वडा न ३ लबनीमा तौलिहवा र भैरहवा सडक खण्डमा भियु प्वाइन्ट रेस्टुरेन्टले विना दर्ता रेस्टुरेन्ट सँचालन गरि बाहिरबाट (भैरहवा र बुटवल) यौनकर्मी बोलाइ यौन क्रियाकलाप सँचालन गरेको पाइन्छ। जसमा...

  • लुम्विनीमा लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम सम्पन्न

    लुम्विनीमा लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम सम्पन्न

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ३ पडरियामा संवाद केन्द्र र लुम्बिनी साथी सजालको आयोजना र सुनगाभा सामुदायिका विकास केन्द्रको र स्ट्रोम फाउन्डेसनको सहयोगमा लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संचालक श्याम सिंह यादव कार्यक्रमका अध्यक्ष अमृता थापा...

  • मानसिक तनावले आत्महत्या

    मानसिक तनावले आत्महत्या

    कपिलवस्तु शुद्धोधन पालिका वार्ड न . २ हर्नामपुर गाउँमा आज एक जना मानसिक तनावका कारण झुण्डिएर आत्महत्या गरेका छन

  • रुपन्देहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    रुपन्देहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    रुपन्देहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार आज बिहान लुम्बिनी सांस्कृतिक नगरपालिकाको महुबारीमा सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई...

  • भारतमा ट्रकले एक नेपालीको लियो ज्यान

    भारतमा ट्रकले एक नेपालीको लियो ज्यान

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरिया बस्ने शिवम मिश्रा उमेर २३ सडक दुर्घटनामा परी मृत्यु भएको छ। भारतको ककरहवा सडकखण्ड अन्तर्गत पर्ने रमजाननगरमा अन्दाजी करीब 2 बजे तिर ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा शिवम मिश्रको घटना स्थलमै मृत्यु भएको...

  • गैडहवालाई बाल-विवाह मूक्त बनाउन २ दिने कार्यक्रम सम्पन्न -रिंकला हरिजन

    गैडहवालाई बाल-विवाह मूक्त बनाउन २ दिने कार्यक्रम सम्पन्न -रिंकला हरिजन

    गैडहवा किशोर किशोरी युवा साथी सञ्जालको आयोजन र सुनगाभा समुदायिक विकास केन्द्रको सहयोगमा गैडहवा गाउँपालिका र सूर्यपुरा ईलाक प्रहरी कार्यालयको समन्वयमा गैडहवा गाउँपालिकालाई बाल-विवाह मूक्त बनाउनको लागी माईकिं र पम्पलेट बितरण २ दिने कार्यक्रम सम्पन्न भएको छ। गैडहवा गाउँपालिकाको विभिन्न...

  • प्रयास आचार्य को अध्यक्षतामा वडा स्तरीय युवा क्लब गठन 

    प्रयास आचार्य को अध्यक्षतामा वडा स्तरीय युवा क्लब गठन 

    प्रयास आचार्य को अध्यक्षतामा वडा स्तरीय युवा क्लब गठन बुटवल, रुपन्देही को बुटवल उप-महानगरपालिका को वडा न.१५ मा वडास्तरीय युवा क्लबको गठन भएको छ। कार्तिक २४ गते शुक्रबार १६-२४ वर्ष उमेर समूहका युवाहरूको सहभागितामा वडा नंबर १५ को वडा कार्यालय...