लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्रीको शिक्षा क्षेत्र सुधारमा विशेष पहल
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता ले विभिन्न सरकारी विद्यालय मरसा र निजी विद्यालयहरूमा अनुगमन गरेको छन् । मन्त्री सिके गुप्ताले लुम्बिनी प्रदेश भरी रहेका केही विद्यालयहरुमा पुगी स्यांम विद्यार्थी र शिक्षक संग विद्यालय र विद्यालयको अवस्थाको बारेमा जानकारी...









