June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

ग्रामीण विकासका लागि एमाले जित्नु पर्छ

ग्रामीण विकासका लागि एमाले जित्नु पर्छ

कपिलवस्तु नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर १ ले घरदैलो अभियानलाई तिब्रता दिएकाे छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार वलराम अधिकारी ले ग्रामिण विकासका लागि एमाले जित्नुपर्ने बताउनु भएकाे छ ।   अभियानका क्रममा जिल्लाकाे शुद्धोधन गाउँपालिका वडा नम्बर ३ मा एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे । सूर्य ध्वजाबाहक चिन्हमा मतदान गरि…

रोजगारदाताहरु सँग अपाङ्गता सुनिश्चित रोजगारदाता अभियान सम्बन्धि कार्यशाला गोष्ठी

रोजगारदाताहरु सँग अपाङ्गता सुनिश्चित रोजगारदाता अभियान सम्बन्धि कार्यशाला गोष्ठी

लुम्बिनीताजाखबर, असोज ३१, कपिलवस्तु । रोजगारदाताहरु सँग अपाङ्गता सुनिश्चित रोजगारदाता अभिनय सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । द लेप्रोसी मिसन नेपालद्वारा सञ्चालित फाउण्ड परियोजना र होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको संयुक्त समन्वयमा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारदाताहरुलाई अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार दिन आफू सधै सकारात्मक भएको वताएका छन् । होटल तथा पर्यटन…

  • म जनताको चौकीदार हुँ : मधुसूदन चौधरी

    म जनताको चौकीदार हुँ : मधुसूदन चौधरी

    कपिलवस्तु, असोज ११, लोसपाका केन्द्रीय सदस्य मधुसूदन चौधरीले जनताको चौकीदार हुनका लागि उम्मेदवार हुने बताउनु भयो । एउटा सफल जनप्रतिनिधी जनताको सेवा गर्नको लागि हो । जनताको दुखमा साथ दिनका लागि रहेको बताउनु भयो । एमालेले मधेसमा काम गरे पनि...

  • कपिलवस्तुका स्थानीय सरकार भाडाको घरमा

    कपिलवस्तुका स्थानीय सरकार भाडाको घरमा

    सनिउल्ला धोबी, २५, कपिलवस्तु। कपिलवस्तुका १० मध्ये ३ स्थानीय तहका कार्यालय भाडामा सञ्चालित छन । जिल्लाको शिवराज नगरपालिका, मायादेवी गाँउपालिका र शुद्धोधन गाँउपालिका भाडाको घरमा सन्चालनमा रहेका छन । स्थानिय तह घोषणा भएको ६ बर्षको अवधी सकिए पनि स्थानिय सरकारले...

  • दि लेप्रोसी मिसन नेपालद्वारा अपाङ्गता भएका परिवारलाई रु.६०,०००/- को सहयोग :

    दि लेप्रोसी मिसन नेपालद्वारा अपाङ्गता भएका परिवारलाई रु.६०,०००/- को सहयोग :

    राजकुमार चमार, भाद्र २०, शुद्धोधन, कपिलवस्तु । जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं.१, प्रगतीनगरमा दि लेप्रोसी मिसन नेपालद्वारा अपाङ्गता भएका परिवारलाई रु.६०,०००/- आर्थिक सहयोग गरेका छन्। शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीको बिषेश पहालमा एउटै परिवारको ३ जना अपाङ्गता भएका...

  • प्रतिनिधि सभा क्षेत्र नं.३ बाट प्रकाश रजौरियाको नाम सिफारिस

    प्रतिनिधि सभा क्षेत्र नं.३ बाट प्रकाश रजौरियाको नाम सिफारिस

    भाद्र २०, कृष्णनगर, कपिलवस्तु। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन लागी उम्मेद्वारको नाम सिफारिस गरेको छ । राप्रपाको सोमबार बसेको क्षेत्रीय बैठकले प्रतिनिधि सभा सदस्यका लागी कपिलवस्तु क्षेत्र नम्बर ३ मा राप्रपाका...