June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Author: lumbini tajakhabar

मुजहनामा संवाद उदघाटन समारोह सप्पन्न

मुजहनामा संवाद उदघाटन समारोह सप्पन्न

आज मिति 2079/11/07 गते लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं 2 मुजहना को संवाद उदघाटन समारोह श्रीअनारी हरिजन ज्यू संवाद केन्द्रको अध्यक्ष द्धारा सम्पन्न भएको छ। हाम्रो संवादको पहिलो उद्देश्य किशोर किशोरी शसक्तिकरण र दोस्रो आय आर्जन र तेस्रो हकअधिकार वा कानुन प्रकिया रहेको छ। संवाद केन्द्रको सहजकर्ता निशा कुमारी चौबे ले जानकारी दिनुभएको छ।

लुम्विनी संस्कृतिक नगरपालिका वडा नं २ मा अपाङ्गहरुलाई लाई स्वरोगार बनाउन The leprosy mission Nepal found द्वारा अर्थिक सहयोग

लुम्विनी संस्कृतिक नगरपालिका वडा नं २ मा अपाङ्गहरुलाई लाई स्वरोगार बनाउन The leprosy mission Nepal found द्वारा अर्थिक सहयोग मिति २०७९/११/०४ गते लुम्बिनी संस्कृतिक नगरपालिका वडा २ को अध्यक्ष श्री नैइमुल्लाह फकिर ज्यू को विशेष पहलमा The leprosy mission Nepal found का कस्टम मेनेजर बिपिन दास द्वारा वडा न २ मा रहेका केही गर्छु भन्ने…

  • श्री नेपाल राष्ट्रिय नमुना मा वि. व्या समिति गठन सम्पन्न

    श्री नेपाल राष्ट्रिय नमुना मा वि. व्या समिति गठन सम्पन्न

    श्री नेपाल राष्ट्रिय नमुना मा वि. व्या समिति गठन सम्पन्न | आन मिति २०७९/10/०९ गते सोमवार का दिन श्री नेपाल राष्ट्रिय नमुना मा वि.व्या. समिति गठन सम्पन्न भएको छ । आजको यस अभिभावक भेला कार्यक्रमम प्रमुख अतिथिमा शुद्धोधन गाउपालिका अध्यक्ष...

  • चौथो माघी महोत्सवमा सिलिण्डर ग्यास पड्किँदा १ जनाको मृत्यु

    चौथो माघी महोत्सवमा सिलिण्डर ग्यास पड्किँदा १ जनाको मृत्यु

    लुम्बिनीताजाखबर, माघ २, कपिलवस्तु । जिल्ला कपिलवस्तुको बाणगंगा–९ मा आजबाट सुरु भएको चौथो माघी महोत्सवमा सिलिण्डर ग्यास पड्किँदा १ जनाको मृत्यु भएको छ । बेलुनमा भर्ने हाइड्रोज ग्यास विस्फोट हुँदा मृत्यु भएको बताइएको छ । घटनामा बाणगंगा ८ शिसनियाका अन्दाजी...

  • एक पसलमा आगलागीबाट ३० लाख बराबरको क्षति

    एक पसलमा आगलागीबाट ३० लाख बराबरको क्षति

    लुम्बिनीताजसखबर, पुष २१, कपिलवस्तु । जिल्ला कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाको एक पसलमा आगलागी भएको छ। बुधवार राति चन्द्रौटा चोक नजिकै रहेको किड्स क्याम्प एन्ड गिफ्ट सपमा आगलागीले क्षति पुर्‍याएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। आगलागीका कारण पसलमा रहेका...

  • कञ्चन गाउँपालिकामा बिद्यालय खेलकुद शिक्षक कोर्स कार्यक्रम

    कञ्चन गाउँपालिकामा बिद्यालय खेलकुद शिक्षक कोर्स कार्यक्रम

    दीपक जैसवाल, पुष ८, सुर्यपुरा रुपन्देही। जिल्ला रुपन्देही कञ्चन गाउँपालिकामा बिद्यालय खेलकुद शिक्षक कोर्स कार्यक्रम पौष ८ गते देखि २२ गतेसम्म सन्चालन हुने भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक संगम सिंह थापाले आफू रुपन्देही बासिन्दा...

  • साझेदारी बनको प्रतिनिधी छनौटमा अनियमितताको आरोप

    साझेदारी बनको प्रतिनिधी छनौटमा अनियमितताको आरोप

    पुष ७, कपिलवस्तु । देशकै नमूना मानिएको तिलौराकोट साझेदारी बनले अधिवेशन प्रतिनिधी छनौटमा अनियमितता गरेको आरोप दलित अधिकारकर्मीहरुले लगाएका छन् । पुस ९ गते हुन गइरहेको अधिवेशनमा दलित समुदायलाई प्रतिनिधी बाट बञ्चित गरिएको भन्दै अधिकारकर्मीहरुले पुनः प्रनिनिधि चयनको माग गरेका...