June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

विशेष समाचार

१२ गते देखि १८ सम्म समुदायिक विद्यालयहरु बन्द:

१२ गते देखि १८ सम्म समुदायिक विद्यालयहरु बन्द:

लुम्बिनीताजाखबर, भाद्र ११,  कपिलवस्तु । भदौ १२ गते बाट एक हप्ता सामुदायिक विद्यालयहरु बन्द हुने भएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समिती परिषदको आन्दोलन स्वरुप भदौ १२ गते देखि १८ गते सम्म नेपाल भरी का सामुदायिक विद्यालयहरु बन्द रहने जनाइएको छ ।

अभिभावकहरुलाई ३ दिवसीय रुपान्तरण तालिम सम्पन्न

अभिभावकहरुलाई ३ दिवसीय रुपान्तरण तालिम सम्पन्न

लुम्बिनीताजाखबर, श्रावण २२, कपिलवस्तु । अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे ३ दिवसीय तालिम UNFPA को आर्थिक सहयोग VSO को सहकार्य र मधेश मानव अधिकार गृह (माहुरी होम ) को संयुक्त साझेदारीमा संचालित बालविबाह अन्त्यका लागि विश्वव्यापी किशोरी सशक्तिकरण परियोजना अन्तरगत कपिलवस्तु जिल्लाको शुद्धोधन गापाका ४ समूह, कपिलवस्तु नगरपालिकाको ३ समूह र विजयनगर गाउपालिकाको ४ समूह गरी…

  • कपिलवस्तुमा सर्प टोक्दा एक बालकको मृत्यु

    कपिलवस्तुमा सर्प टोक्दा एक बालकको मृत्यु

    साउन ८, कपिलवस्तु।   जिल्ला कपिलवस्तु शुद्धोधन वडा नं.२, मेहनीयामा सर्प टोक्दा एक बालकको मृत्यु भयो । कपिलवस्तुको शुद्धोधन वडा नं.२, शिवपुजन चमारको छोरा बर्ष १६ रविन्द्र चमारलाई बिषालु सर्प टोकी (डसी) सख्त घाइते भएकोले तत्काल उपचारको लागि अस्पताल तौलिहवा...

  • दलित आयोगद्वारा दलित समुदायको थर सूचीकृत सम्बन्धी अन्तरक्रिया

    दलित आयोगद्वारा दलित समुदायको थर सूचीकृत सम्बन्धी अन्तरक्रिया

    साउन ५, तौलिहवा, कपिलवस्तु। कपिलवस्तुको सदरमुकाम तौलिहवामा राष्ट्रिय दलित आयोगद्वारा दलित समुदायको थर सूचीकृत सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । बुद्धभुमि नगरपालिकाका प्रमुख केशव श्रेष्ठको अध्यक्षता, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा प्रमुख अतिथियता र पूर्व राष्ट्रिय सभा...

  • करारका कर्मचारी हटाइएको सम्बन्धमा मायादेवी ३, मा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    करारका कर्मचारी हटाइएको सम्बन्धमा मायादेवी ३, मा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    साउन ०५, कपिलवस्तु। जिल्ला कपिलवस्तु मायादेवी गाँउपालिकामा अस्थाई, करार एवम् ज्यालादारिमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई गाँउपालिकाले हटाएको सम्बन्धमा मायादेवी गाँउपालिका वडा नं ३ का स्थानिय जनताले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । स्थानीय निर्वाचन लगत्तै नेपाली कांग्रेसको नेतृत्व गाँउपालिकामा आउने बित्तिकै...

  • लुम्बिनी बसपार्कका १२ वटा पसलमा आगलागी पूर्णरुपमा क्षति

    लुम्बिनी बसपार्कका १२ वटा पसलमा आगलागी पूर्णरुपमा क्षति

    पुस २, लुम्बिनी, रुपन्देही। लुम्बिनीका साना पसलहरुमा आगलागी भएकले लुम्बिनी बसपार्कका १२ वटा पसलमा पूर्ण रुपमा क्षति पुगेको छ । राती १ बजेदेखि आगलागि सुरु भएपछि स्थानीय तथा व्यवसायीले इलाका प्रहरी कार्यालय तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा जानकारी गराए पनि...

  • गय राती फेरि शुद्धोधनमा ट्रान्सफर‌ फुटाइ भित्रको सामान चोरी

    गय राती फेरि शुद्धोधनमा ट्रान्सफर‌ फुटाइ भित्रको सामान चोरी

    कार्तिक २५, कपिलवस्तु । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. २, सानो नन्दनगरमा रहेका श्री डिप ट्युबवेल जल प्रबन्ध समितिबाट गयराति समूहद्वारा २५ केभीको ट्रान्सफर्मर फुटाइ सामान चोरी भएको छ । यस पालिकामा ट्रान्सफर्मर फुटाइ चोरीको घटना भने कुनै पहिलो...

  • इलाका प्रहरी पकडीद्धारा नागरिक सुनुवाई कार्यक्रम:

    इलाका प्रहरी पकडीद्धारा नागरिक सुनुवाई कार्यक्रम:

    असोज ११, कपिलवस्तु । ईलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा उल्लेख्य प्रगति गरेको देखिएको छ । आर्थिक बर्ष २०७७/७८ र चालु आर्थिक बर्षको असोज महिनाको दोस्रो हप्तासम्म भएका बिभिन्न काम र गतिविधिलाई तथ्यांङकमा हेर्दा उल्लेख्य...

  • स्थानीय जनप्रतिनिधिहरुको मनोमानी र सत्ता शासनको दुरुपयोग !

    स्थानीय जनप्रतिनिधिहरुको मनोमानी र सत्ता शासनको दुरुपयोग !

    राजकुमार चमार, भदौ २३, कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउपालिका-लबनीका जनप्रतिनिधिहरुले स्थानीय सत्ता र शासनको दुरुपयोग गर्दै आएका छन । जनप्रतिनिधिहरुले स्वयम् आफै/आफ्नै घर वा आसेपासेलाइ योजनाको उपभोक्ता समितिको अध्यक्ष बनाइ दुई वा दुई भन्दा बढी योजना चलाउदै आएको र बिज्ञापन...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...

Page 3 of 41234